पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दु तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् । यसलाई शेर्पाहरूले आमा छ्यूमेनका रूपमा पूजा...