सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण
काठमाडौँ । नेपाली कांग्रेसका नेता रमेश लेखले सुदूरपश्चिम प्रदेशमा आयोजित पार्टी भेला आन्तरिक विवाद सिर्जना गर्ने उद्देश्यले नभई संगठनात्मक एकता र सुदृढीकरणका लागि गरिएको बताएका छन्। धनगढीमा आयोजित कार्यक्रममा सम्बोधन...