‘भेरी-बबई डाइभर्सन समस्याग्रस्त हुन नदिन संघीय सरकारले पहल गरोस्’ : मुख्यमन्त्री कँडेल
काठमाडौँ। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनालाई ‘समस्याग्रस्त आयोजना’ बन्न नदिन संघीय सरकारले विशेषको पहलकदमको आवश्यकता रहेको बताएका छन् । पछिल्लो पटक गठन भएको सरकारले आयोजनालाई समस्याग्रस्त...