सुदूरपश्चिममा भारतबाट आएकामा देखिन थाल्यो नयाँ भेरियन्ट कोरोना
कैलाली । भारतबाट आएका सुदूरपश्चिमका तीन जनामा नयाँ भेरियन्ट कोरोना सङ्क्रमण देखिएको छ । कैलालीको त्रिनगर भन्सार नाका हुँदै भारतबाट नेपाल प्रवेश गर्नेहरूमा कोरोना देखिन थालेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता...