८ महिनाभित्र भूमिको दोहोरो स्वामित्व अन्त्य गरिसक्ने भूमि मन्त्रालयको लक्ष्य
काठमाडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले अबको ८ महिनाभित्र भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गरिसक्ने लक्ष्य रहेको बताएको छ। मन्त्रालयका अनुसार यो लक्ष्य कानुनी रूपमा नै निर्धारण गरिएको...