आरजुका भाई भूषण राणाको घरमा प्रहरीको छापा
काठमाडौँ । पूर्वपरराष्ट्र मन्त्री आरजु राणा देउवाका भाई भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ। स्थानीय प्रहरीको सहयोगमा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) बाट खटिएको टोलीले जावलाखेलस्थित राणाको घरमा खानतलासी कार्य...