रुकुमपूर्वमा अटो दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते
काठमाडौँ । रुकुमपूर्वको भूमे गाउँपालिका-१ स्यावालस्थित मध्य पहाडी लोक मार्गमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। शनिबार राति लुकुमबाट ब्राहतालतर्फ जाँदै गरेको...