सबै जिल्लामा भूमि समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन
काठमाडौँ । सरकारले भूमिसम्बन्धी विवाद तथा समस्या व्यवस्थापनलाई जिल्लास्तरबाटै अघि बढाउने उद्देश्यसहित ७७ वटै जिल्लामा भूमि समस्या समाधान समिति गठन गरेको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन...