समस्याग्रस्त सहकारीका बचत फिर्ता गर्न चक्रीय कोष सञ्चालन कार्यविधि जारी
काठमाडौँ । समस्याग्रस्त सहकारी संस्थामा रहेका बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले सरकारले नयाँ व्यवस्थासहित चक्रीय कोष सञ्चालनसम्बन्धी कार्यविधि लागू गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ‘समस्याग्रस्त सहकारी...