बाँझो जमिन ‘भूमि बैंक’मा दर्ता गर्न नगरपालिकाको आह्वान, कम्तीमा २ रोपनी जग्गा सूचीकृत गर्न सकिने
काठमाडौँ। गोरखाको पालुङटार नगरपालिकाले कृषि योग्य जमिनको संरक्षण, बाँझो जमिनको सदुपयोग तथा व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यसहित ‘भूमि बैंक कार्यक्रम कार्यविधि, २०८३’ कार्यान्वयनमा ल्याएको छ । सोही कार्यविधिअनुसार नगरपालिकाले भूमि...