भूमिहीन तथा अव्यवस्थित बसोबासीको जबरजस्ती निष्कासन रोक्न मानव अधिकारकर्मीको आग्रह
काठमाडौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीमाथि भइरहेको भनिएको जबरजस्ती हटाउने अभियान तत्काल रोक्न मानव अधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले सरकारसँग आग्रह गरेका छन्। उनीहरूले...