अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न मन्त्री राईको निर्देशन
काठमाडौँ । नवनियुक्त भूमिसुधार, गरिबी निवारण तथा सहकारी मन्त्री राजेन्द्रकुमार राईले आफूले सम्हाल्न लागेको मन्त्रालय जनताको प्रत्यक्ष सरोकारसँग जोडिएकाले सबैले अनुभूति प्राप्त गर्ने गरी कार्यसम्पादन गर्न निर्देशन दिएका छन् । ...