गण्डकी प्रदेशमा माओवादीका दुई मन्त्रीले राजीनामा दिँदै
काठमाडौँ । गण्डकी प्रदेश सरकारमा रहेका नेकपा (माओवादी) केन्द्रका दुई मन्त्रीले राजीनामा दिने भएका छन् । बुधबार (आज) विहान बसेको माओवादी संसदीय दलको दुवै मन्त्रीलाई राजीनामा दिन निर्देशन दिएको एक...