भूपेन्द्र बडूवाल हत्या प्रकरणमा ६ जनालाई आजीवन जन्मकैद र सात जनालाई जन्मकैदको फैसला
काठमाडौँ। जिल्ला अदालत कैलालीको भूपेन्द्र बडूवाल हत्या प्रकरणमा १३ जनालाई जन्मकैद हुने फैसला सुनाएको छ । लम्कीचुहा नगरपालिका-१ का बडुवालको २३ कात्तिक २०७८ मा टीकापुर नगरपालिका-१ मा हत्या भएको थियो ।...