बारपाकस्थित भूकम्प स्मृति उद्यानमा भूकम्पमा ज्यान गुमाएका ४९० जनाको नामावली राखियो
काठमाडौँ । गोरखा भूकम्पको केन्द्रविन्दु बारपाक सुलिकोट गाउँपालिका-१ बारपाकस्थित भूकम्प स्मृति उद्यानमा भूकम्पमा परी ज्यान गुमाएकाहरूको नामावली राखिएको छ । विक्रम संवत् २०७२ वैशाख १२ गते गएको भूकम्पमा परेर ज्यान...