भूकम्पलगायत विपदबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लाग्न गृहमन्त्री अर्यालको आह्वान
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पलगायत विपद्का कारण हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न एक ढिक्का भएर लाग्न आह्वान गरेका छन् । २८ औँ भूकम्प सुरक्षा दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई...