‘सुशासन र दलित अधिकार कार्यान्वयनमा सरकारको ध्यान आवश्यक’ : सांसद सुनार
काठमाडौँ । राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिमा सुशासन, दलित अधिकार कार्यान्वयन तथा विधायिकी प्रक्रियासम्बन्धी विषयमा सरकार र संसदीय संरचनाको भूमिकाप्रति गम्भीरता आवश्यक रहेको सुझाव उठाइएको छ।...