डा. शेखर कोइरालाले भने-‘भुटान पिपुल्स पार्टी गिरिजाबाबुले खडा गर्नुभएको हो’
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले भुटान पिपुल्स पार्टी गिरिजाप्रसाद कोइरालाले खडा गरेको बताएका छन् । जय नेपाल फाउन्डेसनको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गिरिजाप्रसाद कोइरालाले सो पार्टी खडा...