जलवायु परिवर्तनका असरबारे ध्यानाकर्षण गराउन ‘काला पत्थर घोषणापत्र’ जारी
सोलुखुम्बु । विश्वको अग्लो हिमाल सगरमाथाको काला पत्थर क्षेत्रबाट जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन १० बुँदे घोषणापत्र जारी गरिएको छ । समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको...