मालिकाको पन्थोकमा दशकोठे पक्की विद्यालय भवन निर्माण
गलेश्वर (म्याग्दी) । पश्चिम म्याग्दीको मालिका गाउँपालिका-५ पन्थोकमा भीम माध्यमिक विद्यालयको १० कोठे भवन निर्माण भएको छ । गैरसरकारी संस्था पाहार ट्रष्ट नेपाल पोखराको ५०, गाउँपालिकाको ४० र स्थानीयबासीको १०...