सन्दर्भ किसान नेता भीमदत्त पन्त स्मृति दिवस: विद्रोहदेखि विचारसम्मको जनयात्रा
कञ्चनपुर । जीवनमा धेरै कुरा अनिश्चित भए पनि मृत्यु भने अटल सत्य हो । तर, केही व्यक्तित्व यस्ता हुन्छन्, जसको जीवनको अन्त्यले होइन, उनले गरेका कर्मले समाजमा अमिट छाप छोड्दछ...