नेपालमा भिभो भी२७ सिरिजको मूल्य सार्वजनिक एवं प्रि-बुकिङ खुला
काठमाडौँ । भिभोले आफ्नो फ्ल्यागशिप भी सिरिजअन्तर्गत बहुप्रतिक्षित नयाँ स्मार्टफोन भी२७ सिरिज सार्वजनिक गरेको छ । यी दुवै स्मार्टफोनहरू ८ तारिखदेखि १४ तारिखसम्म (वैशाख २५ देखि ३१ गतेसम्म) प्रि-बुकिङ लागि...