भक्तपुरको विभिन्न भित्री सडकमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन गर्न पाइने
काठमाडौँ । भक्तपुरको विभिन्न भित्री सडकमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन गर्न पाइने भएको छ। भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा आज बसेको सवारी साधन सञ्चालनसम्बन्धी सरोकारवालाहरूको बैठकले केही भित्री...