त्रिभुवन विमानस्थलमा ‘भिजिटर’ पास वितरण रोक, यात्रु सहायता कक्षको व्यवस्था
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा दिँदै आएको भिजिटर पास वितरण बन्द गर्ने भएको छ । विमानस्थलमा भिजिटर पासका लागि भनसुन गरी लिने...