भाषिक एकीकरणलाई स्थायित्व दिनुपर्छ : उपप्रम पोखरेल
काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले पृथ्वीनारायण शाहले भौगोलिक रुपमा र आदिकवि भानुभक्त आचार्यले भाषिक रुपमा गरेको एकीकरणलाई सामाजिक सद्भावका साथ स्थायित्व दिनुपर्नेमा जोड दिएका छन् । नेपाल प्रज्ञा–प्रतिष्ठानलगायत संस्थाको सहयोगमा...