मातृभाषामा शपथ लिन ४७ सांसदको नाम दर्ता, विविध भाषाको प्रयोग हुने
काठमाडौँ । संघीय संसदमा निर्वाचित प्रतिनिधि सभा सदस्यहरूमध्ये ४७ जनाले नेपालीबाहेकका भाषामा शपथ ग्रहण गर्ने इच्छासहित नाम दर्ता गराएका छन्। संघीय संसद् सचिवालयका अनुसार सम्बन्धित सांसदहरूले आ-आफ्नो मातृभाषा वा रोजाइको...