चन्द्रागिरिमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र
काठमाडौँ । काठमाडौँको चन्द्रागिरिस्थित भालेश्वर महादेव मन्दिरमा महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै विशेष धार्मिक अनुष्ठान तथा भजन–कीर्तन उत्सवको तयारी तीव्र बनाइएको छ । मन्दिर परिसरमा साजसज्जा, सरसफाइ तथा व्यवस्थापनका कार्यहरू...