भारत-चीन भ्रमणमा सीमाको विषयमा दृढतापूर्वक कुरा राख्न प्रधानमन्त्रीलाई नारायणकाजीको सुझाव
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले लिपुलेकबारे भारत र चिनबीच भएको सम्झौताले नेपालको सार्वभौमिकता माथिको प्रहार गरेको बताएका छन्। उखु किसानको आन्दोलनलाई समर्थन जनाउन माइतीघर पुगेका श्रेष्ठले...