भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा मन्त्रालयद्वारा धन्यवाद
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर(एमएसओ) लाई धन्यवाद दिएको छ । शुक्रवार प्रेस विज्ञप्ति निकाल्दै मन्त्रालयले भारतीय टेलिभिजनको प्रसारण...