सामाजिक सेवामा कृषि विकास बैङ्क, भानु माविलाई चार लाख प्रदान
बन्दीपुर । कृषि विकास बैङ्कले तनहुँ जिल्लाकै जेठो विद्यालय भानु माध्यमिक विद्यालयलाई चार लाख रुपैयाँ उपलब्ध गराएको छ । विद्यालयको ७२ औँ वार्षिकोत्सवको उपलक्षमा आयोजित कार्यक्रमको अवसरमा बैङ्कका कायममुकायम उपमहाप्रबन्धक...