कार्ड गलामा भिर्दैमा कोरोना भाइरस मर्दैन, बरु मुटु, फोक्सो, कलेजोमा गम्भीर असर गर्छ -स्वास्थ्य मन्त्रालय
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘कोरोना रिमुभिङ कार्ड’ कार्डमा प्रयोग भएको रसायनहरूले मुटु, फोक्सो, कलेजोमा गम्भीर असर गर्ने बताएको छ । कोरोना सङ्क्रमण रोक्न र नियन्त्रण गर्नका लागि अहिलेसम्म...