वर्षमान पुनले भने-‘भारत र चीनको ‘भाइब्रेटिङ ब्रिज’ बन्न सक्नुपर्छ’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपाललाई दुई छिमेकी भारत र चीनको ‘भाइब्रेटिङ ब्रिज’ (जीवन्त सेतु) का रूपमा विकास गर्नुपर्ने बताएका छन् । दक्षिण ललितपुरको...