भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध
ताप्लेजुङ । यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिरोका कारण यातायात सेवा अवरुद्ध भएको छ । सो क्षेत्रस्थित राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज बिहान पहिरो खस्दा...