भत्किएको बस्ती, अन्योलमा भविष्य: पुनर्वासको प्रतीक्षामा मनोहरा किनार
बस्ती भत्काएपछि खोलाले त बगर पाउला, तर के ती वास्तविक सुकुम्बासीले जग्गा पाउलान् ? काठमाडौँ । समयक्रमसँगै कुनैबेला वरपर बस्ती सम्मै उर्लने मनोहरा खोला यतिबेला सुस्ताइरहेको छ । खोला उर्लँदा...