मेयर कप : एक नम्बर प्रदेशको विजयी सुरुवात
मन्थली । मेयर कप रामेछाप सिभिल भलीबल च्याम्पियनसीपमा प्रदेश नम्बर एकले विजयी सुरुवात गरेको छ । मंगलबार भएको प्रतियोगिताको उद्घाटन खेलमा एक नम्बर प्रदेशले कर्णाली प्रदेशलाई २५–१८,२५–२१,२५–२२ले पराजित गर्यो ।...