भर्ना शुल्क विवाद र शैक्षिक समन्वयबारे शिक्षा मन्त्रालयले सरोकारवालासँग छलफल गर्ने
काठमाडौँ। विद्यालय शिक्षा व्यवस्थापनमा देखिएका समसामयिक विषय समाधानका लागि संघीय सरकार र स्थानीय तहबीच समन्वय प्रयास सुरु गरिएको छ। यसैक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यार्थी भर्ना प्रक्रिया, शुल्क निर्धारण...