‘माओवादी र समाजवादीसँग वैचारिक मतभेद कायमै छ’ : नेकपा नेता भरत सी
काठमाडौँ। नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता भरत सीले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग वैचारिक मतभेद कायमै रहेको बताएका छन्। समाजवादी मोर्चामा रहेका दलहरूका बीचमा एकताको लागि...