एमाले अछामका पूर्वअध्यक्ष तथा संविधानसभा सदस्य साउद नेकपामा प्रवेश
काठमाडौँ । नेकपा एमाले अछामका पूर्व जिल्ला अध्यक्ष तथा संविधानसभा सदस्य भरत साउद नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपाका नेता भीमबहादुर रावलले उनलाई स्वागत गरेका थिए । साउद...