एमाले राष्ट्रिय सल्लाहकार परिषद्का केन्द्रीय सदस्य साह माओवादीमा प्रवेश
काठमाडौँ । नेकपा एमाले राष्ट्रिय सल्लाहकार परिषद्का केन्द्रीय सदस्य भरत प्रसाद साह नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् । आज चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका...