भ्रष्टाचार मुद्दामा मेयर थापा दोषी ठहर, ८ वर्ष कैद र १० करोड जरिवाना
काठमाडौँ। विशेष अदालतले सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापाले भरत ताल निर्माणका क्रममा भ्रष्टाचार गरेको ठहर गर्दै ८ वर्ष कैद र १० करोड रुपैयाँ जरिवानाको निर्धारण गरेको छ ।...