जनमतका मधेश प्रदेश उपाध्यक्ष भरत चौधरी जसपामा प्रवेश
काठमाडौँ। डा. सिके राउत नेतृत्वको जनमत पार्टीका मधेश प्रदेशका वरिष्ठ उपाध्यक्ष भरत चौधरी जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका छन्। जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष उपेन्द्र...