सार्वजनिक लेखा समितिको नेतृत्व सम्हाल्दै सभापति खड्काको प्रतिबद्धता : आर्थिक अनुशासनमा कडाइ गर्ने घोषणा
काठमाडौँ । सार्वजनिक लेखा समितिका नवनिर्वाचित सभापति भरत खड्काले जिम्मेवारीलाई जवाफदेही र पारदर्शी ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । पदभार ग्रहणको घोषणा पछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विगतका...