भरतपुर र जापानको योकोसु नगरबीच भगिनी सम्बन्ध हुने
चितवन । जापानको योकोसुका नगरको प्रतिनिधिमण्डललाई आज भरतपुर महानगरपालिकामा स्वागत गरिएको छ । महानगरपालिकासँग भगिनी सम्बन्ध कायम गर्ने गृहकार्यस्वरुप जापानको योकोसुका नगरको प्रतिनिधिमण्डल भरतपुर आइपुगेको हो । जापानी प्रतिनिधिमण्डललाई स्वागत...