४ लाख घुस लिएको अभियोगमा पक्राउ परेका वडा सचिवविरूद्ध भ्रष्टाचारको मुद्दा
काठमाडौँ । काठमाडौँ महानगरपालिका-३० का वडा सचिव भरतकुमार पोखरेलविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पोखरेलविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले निर्माण कार्य सम्पन्न...