५३ शाखा अधिकृत तथा भन्सार अधिकृतको सरुवा, को कहाँ गए (नामावलीसहित)
काठमाडौँ । भन्सार विभागले विभाग तथा मातहतका ५३ शाखा अधिकृत र भन्सार अधिकृतको सरुवा गरेको छ। सरुवामा विभागमा कार्यरत अधिकृतहरूलाई भन्सार कार्यालयमा भन्सार अधिकृत बनाइ पठाइएको छ भने भन्सार अधिकृतहरूलाई...