नेपाली सेनाले भद्रकाली मतदान केन्द्रमा मतदान गर्दै
काठमाडौँ। काठमाडौँको भद्रकालीस्थित अस्थायी मतदान केन्द्रमा नेपाली सेनाले मतदान गरेका छन् । निर्वाचन आयोगले भद्रकाली मतदान केन्द्रलाई अस्थायी मतदान केन्द्रका रूपमा तोकेको छ । नेपाली सेनाका अनुसार आयोगले मतदानका लागि...