अनुगमन टोलीको निष्कर्ष, भक्तपुर-नगरकोटसडकखण्डमा कालोपत्र गुणस्तरीय देखिएन
भक्तपुर । विगत १० वर्षदेखि निर्माण सम्पन्न नभएर अलपत्र हुँदै आएको भक्तपुर भत्केकोपाटी–नगरकोट सडकखण्डमा गुणस्तरहीन काम भएको पाइएको छ । सोमबार भक्तपुर–नगरकोट सडकखण्डको अवस्थाका बारेमा जानकारी लिन भक्तपुरका प्रमुख जिल्ला...