अमेरिका र चीनबीच दुर्लभ खनिज र भटमास खरिद्मा सम्झौता हुनसक्ने
एएफपी । चीनले दुर्लभ खनिजहरूको निर्यात प्रतिबन्धलाई ढिलाइ गर्न र अमेरिकी भटमास खरिद पुनः सुरु गर्न अस्थायी सम्झौताका लागि सहमति नजिक पुगेको अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले आइतवार बताएका छन् । ...