गृह मन्त्रालयको कर्मचारी भन्दै धम्क्याउने पक्राउ
काठमाडौँ । गृह मन्त्रालयको कर्मचारी भन्दै धम्क्याएको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा पाल्पाको नैनादेवी गाउँपालिका-७ का ५७ वर्षीय भक्तबहादुर रायमाझी छन् । उनलाई काठमाडौँ उपत्यका अपराध...