भक्तपुर इन्काउन्टरबारे छानबिन हुन्छ : गृहमन्त्री थापा
काठमाडौं । भक्तपुरमा भएको घटनाबारे सरकाले छानबिन गर्ने भएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री रामबहादुर थापाले भक्तपुरमा प्रहरी इन्काउन्टरको घटनाबारे छनबिन गरिने बताएका छन्...